गृह · शब्दकोश

फुकाउरो

[वि.]

१. फुको; निस्तो।

२. बढ्ता खर्च गर्ने; खर्चालु; फुकाहा; फजुलखर्ची।

⟵ फेरि सूचीमा जानुहोस्