फाँसो

[ना.]

१. अल्झो; घँटेसो

२. घाँटीमा लगाइने पासो; फाँस

३. मन नपरी नपरी गर्नुपरेको काम