गृह · शब्दकोश

फर्माइस

[ना.]

१. चाहिएको कुनै वस्तु ल्याउन वा बनाउन कसैलाई दिइने आदेश वा अह्रोट; फर्मायस।

२. फर्माउने काम।

३. फर्माएर गरिएको त्यस्तो कुनै खास वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्