फरास

[ना.]

बिछ्याउनासम्बन्धी काम गर्ने नोकर; फराँस

[वि.]

व्यवहार आदिमा स्पष्ट; उदार

[ना.]

फ्रान्स