गृह · शब्दकोश
१. कुनै भाँडाकुँडा आदि एकचोटिमा फुट्ने गरी; पट्ट।
२. लबटा, लट्ठी आदिले पिट्दा एकचोटि मात्र लाग्ने गरी; हलुका किसिमले लाग्ने गरी।
⟵ फेरि सूचीमा जानुहोस्