गृह · शब्दकोश

प्यारी

[वि.]

१. प्रिया; प्रेमिका; मायालु।

२. ज्यादै मन परेकी; प्यारो लाग्ने (स्त्री)।

⟵ फेरि सूचीमा जानुहोस्