प्राङ्गार

[ना.]

१. पत्थरकोइला, हिरा आदि अँगारधर्मी वस्तु; कार्बन

२. पातपतिङ्गरको सडेको रूप