गृह · शब्दकोश

प्रपितामह

[ना.]

१. आफ्नो घरतर्फका हजुरबाका बाबु; आफूभन्दा तीन पुस्तामाथिका पुर्खा; बाबुका बाजे; बुढाबाजे।

२. परब्रह्म।

३. पूर्वज; जिजुबाजे।

४. ब्रह्मा।

⟵ फेरि सूचीमा जानुहोस्