गृह · शब्दकोश

पौरोहित्य

[ना.]

जजमानका घरमा गई पुरोहितले गर्ने कर्मकाण्ड र संस्कार आदिसम्बन्धी काम; पुरेतले गर्ने काम; जजमानी; पुरेत्याइँ।

⟵ फेरि सूचीमा जानुहोस्