गृह · शब्दकोश

पुलपुलाउनु

[क्रि.]

मात्तिने गरी केटाकेटीलाई माया गर्नु; बढ्ता माया गर्नु;पात्तिने पार्नु;पुलपुल्याउनु

⟵ फेरि सूचीमा जानुहोस्