गृह · शब्दकोश
१. छोराछोरी आदिलाई मात्तिने गरी लाडप्यार गर्ने काम; खराब काम गर्दा पनि हप्काइ दप्काइ नगरेर माया मात्र गर्ने काम; बढ्ता लाडप्यार गर्ने काम।
२. लाडेबानी।
⟵ फेरि सूचीमा जानुहोस्