गृह · शब्दकोश

पुरिनु

[अक्रि.]

१. खाल्टो आदि भरिनु।

२. घाउ आदिमा पुनः मासु पलाउनु।

⟵ फेरि सूचीमा जानुहोस्