गृह · शब्दकोश

लमतन्न

[वि.]

१. सुत्दा हातगोडा फिँजाएर; पसारिएर।

२. लामो हुने गरी तानिएको; चित; लम्पसार

⟵ फेरि सूचीमा जानुहोस्