गृह · शब्दकोश
१. पण्डितको गुण वा विशेषता; पण्डितले गर्ने काम।
२. पाण्डित्य; विद्वत्ता।
३. पुरोहित्याइँ।
⟵ फेरि सूचीमा जानुहोस्