पथरा

[ना.]

१. रोगी थला परेको अवस्था; पथारा

२. रोगीको बिछ्यौना; रोगशय्या।