गृह · शब्दकोश

पट्याक्क

[क्रिवि.]

१. कडा र सानो काठ, दाउरा आदि भाँच्ता एकाएक आवाज आउने किसिमले।

२. पड्का आदि पड्कँदा वा औँला पड्काउँदा आवाज गर्ने किसिमले।

⟵ फेरि सूचीमा जानुहोस्