गृह · शब्दकोश

पटु

[वि.]

१. कुशल; निपुण; दक्ष; सिपालु।

२. चलाक; चतुर।

३. स्पष्ट (वक्ता)।

⟵ फेरि सूचीमा जानुहोस्