गृह · शब्दकोश

ठ्याम्म

[क्रिवि.]

१. एकदम सिद्‍‍धिएर; कत्ति पनि नरहीकन।

२. ठिक्कसँग मिल्ने गरी; ठ्याक्क।

३. लबटाले गालामा चड्काउने किसिमले; चड्याम्म।

⟵ फेरि सूचीमा जानुहोस्