गृह · शब्दकोश

पक्वाशय

[ना.]

खाएको कुरो पेटमा गएर पाक्ने थैलो; पाकस्थली; पाकाशय; आँत।

⟵ फेरि सूचीमा जानुहोस्