निनी
[ना.]
फुपू।
[विबो.]
१. बालबोलीमा सुत्ने कार्य बुझाउने शब्द; सुत्ने काम; सुताइ; निद्रा; नुनु; चिउँ।
२. बालकहरूलाई सुताउँदा भनिने शब्द।
[ना.]
फुपू।
१. बालबोलीमा सुत्ने कार्य बुझाउने शब्द; सुत्ने काम; सुताइ; निद्रा; नुनु; चिउँ।
२. बालकहरूलाई सुताउँदा भनिने शब्द।