गृह · शब्दकोश
१. कुनै काम गर्दा धक नमानीकन; नहिचकिचाईकन; सङ्कोच नमानीकन; निर्धक्क; निस्सङ्कोच।
२. सङ्कोच नभएको।
३. सङ्कोच नमान्ने।
⟵ फेरि सूचीमा जानुहोस्