गृह · शब्दकोश

निस्सङ्कोच

[वि.]

१. धक नमानीकन; नअनकनाईकन।

२. सङ्कोच नभएको; हिचकिचाहट नभएको; निसङ्कोच।

⟵ फेरि सूचीमा जानुहोस्