निर्धक्क

[वि.]

१. कुनै धक नमानीकन; निस्फिक्रीसँग।

२. डर वा त्रास नभएको; धक नमान्ने; सङ्कोच नमान्ने।

३. निश्शङ्क