गृह · शब्दकोश

नामधारी

[वि.]

१. नाम गरेको; नामक।

२. नाम मात्र धारण गरेको; नाम मात्रको।

३. नामअनुसारको काम नगर्ने।

४. भन्न मात्र त्यस्तो भनिने; भनाउँदो; तथाकथित।

⟵ फेरि सूचीमा जानुहोस्