नसादार

[वि.]

१. नसा लाग्ने; खाँदा लट्ठ परिने।

२. नसाले बेरिएको; नसाले युक्त भएको।