नङ्गी

[वि.]

१. दाप वा म्यानबाट झिकिएको (तरबार, खुकुरी आदि)।

२. लाजसरम नभएकी; निर्लज्ज (स्त्री)।

३. लुगाफाटो नलाएकी; निर्वस्त्र (स्त्री)।