गृह · शब्दकोश

मग्न

[वि.]

१. कुनै विषय वा चिन्तनमा डुबेको; तन्मय; तल्लीन।

२. सुखसयलमा लट्ठ; मस्त।

⟵ फेरि सूचीमा जानुहोस्