गृह · शब्दकोश

धुकधुकी

[ना.]

१. प्राण; सास।

२. मुटुको स्पन्दन वा आवाज; मुटुको धड्कन।

३. हृदय।

⟵ फेरि सूचीमा जानुहोस्