धाराप्रवाह

[ना.]

१. अविराम गतिले; नरोकिईकन; एकनाससित।

२. पानीको धारोजस्तै अविच्छिन्न रूपले बग्ने प्रक्रिया