गृह · शब्दकोश

धकेलाधकेल

[ना.]

विभिन्न व्यक्तिबिच एकअर्कालाई धकेल्ने काम; परस्परमा धकेल्ने काम; परस्परको धकेलाइ; घटेचाघचेट।

⟵ फेरि सूचीमा जानुहोस्