गृह · शब्दकोश

द्रोह

[ना.]

१. अर्काको कुभलो चिताउने काम; द्वेष।

२. प्रतिहिंसाको भावना; शत्रु साध्ने मनोवृत्ति।

३. वैरभाव; दुस्मनी।

⟵ फेरि सूचीमा जानुहोस्