देशद्रोही एवम् ठुला अपराध गरेबापत अपराधीलाई देशबाहिर निक्लन बाध्य गरिने सजाय; निर्वासनदण्ड वा निष्कासनदण्ड।