गृह · शब्दकोश

दृष्टिदोष

[ना.]

१. असावधानी वा हतारले लेख्ने पढ्ने वा कुनै काम गर्दा हुने बिराम।

२. दोषपूर्ण हेराइ; दृष्टिको भुल।

⟵ फेरि सूचीमा जानुहोस्