गृह · शब्दकोश

दुर्मुख

[वि.]

१. गुप्तचर; जासुस।

२. साठी संवत्सरमध्ये एक।

३. नराम्रो अनुहार भएको; कुरूप।

४. मनमा बिझ्ने कुरा बोल्ने; बझौटे; मुखाले; चोथाले।

⟵ फेरि सूचीमा जानुहोस्