दुईजिब्रे

[वि.]

१. सर्प

२. दुई जिब्रो भएको।

३. बोलीको ठेगान नभएको; बेठेगानको कुरा गर्ने।