ईकार

[ना.]

१. इकारको दीर्घ रूप; ‘ई’ अक्षर

२. व्यञ्जनसँग गाँसिँदा दाहिनेपट्टिबाट दिइने लिपिचिह्न (ी)।