गृह · शब्दकोश
१. किसमिस।
२. थाँक्रामा झुप्पा परेर फल्ने र पाक्ता रातो वा पहेँल्चो हुने गुलियो स्वादको फल; अङ्गुर।
३. मुनक्का।
⟵ फेरि सूचीमा जानुहोस्