गृह · शब्दकोश

दम्को

[ना.]

१. हिँडाइमा कुर्कुच्चो बज्रिँदा चस्कने एक रोग।

२. हिँड्दा पदचापबाट आउने आवाज; पैतालाको शब्द।

३. हुप; झस्को।

[ना.]

सानो थुम्को।

⟵ फेरि सूचीमा जानुहोस्