गृह · शब्दकोश

दन्तमञ्जन

[ना.]

१. दाँत माझ्ने चूर्ण वा लेप; मञ्जन।

२. दाँत माझ्ने वा सफा गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्