गृह · शब्दकोश

थाउलो

[ना.]

१. नजोतिएर वा लिपपोत नगरिएर छुटेको वा खाली रहेको भाग; राँटो।

२. सानो ठाउँ; जमिनको सानो टुक्रो।

⟵ फेरि सूचीमा जानुहोस्