गृह · शब्दकोश

ताती

[वि.]

१. बालक आदिलाई डोर्‍याउनुपर्ने अवस्था।

२. ज्वरो आदिले जिउ तातिएको।

३. दुब्लोपातलो।

[ना.]

बिस्तारै हिँड्ने काम; हिँडाइ; ताते।

⟵ फेरि सूचीमा जानुहोस्