झोले

[वि.]

१. अर्काको झोला बोक्ने।

२. झोल भएको; रसदार

३. झोला भिरेर हिँड्ने।