गृह · शब्दकोश

ढुङ्ग्री

[ना.]

१. आगो फुक्न प्रयोग गरिने सानो ढुङ्ग्रो।

२. कानका माझमा भित्रपट्टि लगाइने जडाउदार वा बुट्टे गहना।

३. सानो ढुङ्ग्रो।

⟵ फेरि सूचीमा जानुहोस्