गृह · शब्दकोश

डोले

[ना.]

१. डोली बोक्ने वा डोली बोकेर जीविका चलाउने मानिस।

२. भान्सामा खानेकुरो ल्याउने वा भाँडा माझ्ने नोकर।

⟵ फेरि सूचीमा जानुहोस्