गृह · शब्दकोश

डेउढी

[ना.]

१. ढोकाअगाडिको ठाउँ; खड्गेली; ड्यौढी।

२. बाटो मोडिने वा सडक घुमेको ठाउँ; मोड; घुम्ती।

⟵ फेरि सूचीमा जानुहोस्