गृह · शब्दकोश

घुम्ती

[वि.]

१. घुमाउरो परेको बाटो; घुम्नुपर्ने ठाउँ; कुहिनेटो; मोड।

२. घुम्ने खालको; घुमेको; घुमाउरो।

⟵ फेरि सूचीमा जानुहोस्