ठ्याक्क

[क्रिवि.]

१. ठक्कर लाग्ने वा ठक्कर लाग्दा आवाज निस्कने किसिमले।

२. ठिकसँग मिल्ने वा सुहाउने गरी; ट्याक्क