ठडौरो

[वि.]

१. ठाडो उभ्याई बत्ती बाल्ने भाँडो; ठडेउरो; पानस; मैनदान।

२. पुस्तक राख्ने स्ट्यान्ड

३. ठाडो स्वभावको; ठडुल्लो