गृह · शब्दकोश

ठट्यौली

[वि.]

१. चुड्किलो किसिमको ठट्टा; ख्याल; ठटेउलो भाव।

२. ठट्टा गर्ने स्वभाव भएकी; ठटेउली।

⟵ फेरि सूचीमा जानुहोस्