अचाडु

[वि.]

१. अमिल्दो; नसुहाउने।

२. कसैसित नमिल्ने; छुच्चो; छुल्याहा; निहुँ खोजाहा।